हुम्ला । हुम्ला जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख आम्दानी गरेका छन् ।