१९ असार २०८१, बुधबार

Tag: स्मार्ट सडक बत्ती

पोखराका स्मार्ट सडक बत्ती उद्घाटन

पोखरा । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख