१३ आश्विन २०८१, आइतबार

Tag: स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडीको दोगडाकेदार हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो ।