१२ असार २०८१, बुधबार

Tag: स्थानीय निकाय

५१२ स्थानीय निकायमा इन्टरनेट जडान

काठमाडौँ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको