७ फाल्गुन २०८२, बिहिबार

Tag: स्थगित मतगणना

पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना आज गरिने

रामपुर । पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको