काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि मात्र बस्ने भएको छ । २० मिनेटका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आजै साँझ ६ बजे बस्ने भनिएपनि बस्दै नबसी भोलि ४ बजे सम्मका