२ बैशाख २०८३, बुधबार

Tag: स्ट्रेचरमै

अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

१२ असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन्