स्ट्रासबर्ग आगलागीमा पाँचको ज्यान गयो
स्ट्रासबर्ग, फ्रान्स, १५ फागुन । पूर्वी फ्रान्सेली शहर स्ट्रासबर्गमा बिहीबार बिहान सबेरै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने साता जना घाइते भएका छन् । अग्नि नियन्त्रण सेवाका अनुसार सात तले आवासीय भवनमा राति आगलागी शुरु भएको थियो ।