९ फाल्गुन २०८२, शनिबार

Tag: स्टेफन गेथिन्स

‘भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

६ असोज, काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितको कथा सुनेर भावुक बनेका छन् । विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका