१० कार्तिक २०८१, शनिबार

Tag: स्टिल ट्रस

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् । तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको