१८ असार २०८१, मंगलबार

Tag: स्टिभ स्मिथ

स्मिथ र वार्नरले इन्डियन प्रिमियर लिग पनि खेल्न नपाउने

१५ चैत, काठमाण्डौ । बल टेम्परिङ काण्डमा मुछिएका अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले इन्डियन प्रिमियर लिग आईपीएल पनि खेल्न नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीहरुलाई यो वर्षको आईपीएल खेल्न प्रतिबन्ध लगाएको छ । आईपीएल