१३ आश्विन २०८१, आइतबार

Tag: स्टर्लिङ पाउण्ड

गोर्खा सैनिकको तस्वीर अङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

लण्डन, १३ साउन । बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त