३ फाल्गुन २०८२, आइतबार

Tag: स्कारपियो दुर्घटना

‘स्कारपियो’ दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली, रामेछाप । रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको