३ असार २०८१, आइतबार

Tag: स्कट मोरिसन

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

क्यानबेरा [अष्ट्रेलिया] । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को