३१ भाद्र २०८१, सोमबार

Tag: सौर्य एयरलाइन्स दुर्घटना

यी हुन् सौर्य एयरलाइन्स दुर्घटना हुँदा ज्यान गुमाउने १८ जना

काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला