३ असार २०८१, सोमबार

Tag: सोलुखुम्बुमा आगलागी

सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

सोलुखुम्बु । सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको