३ असार २०८१, सोमबार

Tag: सोमिका तामाङ

थापाथलीस्थित प्रसुति गृहमा १ जना महिलाले जन्माइन् ५ वटा शिशु

काठमाडौं, असोज १९ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति गृहमा १ जना महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन् ।आज सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी