गृहमन्त्रीको राजीनामा माग्ने काँग्रेस नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने काँग्रेस नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ । कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको हो । पार्टीका नेता