१२ पुस २०८१, शुक्रबार

Tag: सैनिक विधेयक

सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक