३ फाल्गुन २०८२, आइतबार

Tag: सेवा विस्तार

२० करोड खर्चेर शिक्षण अस्पतालमा सेवा विस्तार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा