२ मंसिर २०८१, आइतबार

Tag: सेयर कारोबारी

सुन तस्करी प्रकरण : सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ । करिब एक क्विन्टल अवैध सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा आज बुधबार राजस्व विभागले छापा मारेको हो । उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण