काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आफूविरुद्धका आरोपका विषयमा स्पष्टीकरण दिएका छन् । व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर किनेको भन्ने समाचारका विषयमा आज सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् । गृहमन्त्री गुरुङले सम्पत्ति विवरण सार्वजनिक गर्दा नै