१२ असार २०८१, बुधबार

Tag: सेन्ट जोन्स प्रस्थान

साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपराह्न त्यसतर्फ प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घले सम्मेलन