धुमलिएर सेतो दरबार उजाड
रामबहादुर थापा, बागलुङ, २९ पुस । कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व सङ्कटबाट गुज्रेको छ । उबेलाको सेतो दरबार धुमलिएर उजाड