२२ भाद्र २०८१, शनिबार

Tag: सेतोपहरा दुर्घटना

सेतोपहरा दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ५ जना पुग्यो

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी