१७ असार २०८१, सोमबार

Tag: सूर्ती

चुरोट र सूर्तीको हानीलाई कम गर्ने खानेकुराहरु

निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो । निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी