१६ असार २०८१, आइतबार

Tag: सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय गरिएको छ । प्रतिनिधिसभाको आज र भोलि बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन