२७ चैत्र २०८२, शुक्रबार

Tag: सूचनामैत्री

सूचनामैत्री बन्दै स्थानीय तह

३ भदौ, काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहँुच हुने गरी सूचना सार्वजनिकीकरणको व्यवस्था गर्नुभएको छ ।