२० असार २०८१, बिहिबार

Tag: सुविधा विधेयक

पदाधिकारी सुविधा विधेयक पारित

खस्यौली, २२ असार । प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश नं ५ का