२२ भाद्र २०८१, शनिबार

Tag: सुविधासम्पन्न घाट

लहानको खुट्टीखोलामा सुविधासम्पन्न घाट निर्माण

सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे । अन्तिम संस्कार गर्ने