७ आश्विन २०८१, सोमबार

Tag: सुवाशचन्द्र गिरी

काँग्रेस नवलपरासीका उपसभापतिको कोरोना संक्रमणवाट मृत्यु

ललितपुर, भदौ २ । नेपाली काँग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत नवलपरासी सुस्ता पश्चिमका स्थायी बासिन्दा उनको आज बिहान ६ बजे मृत्यु भएको हो । उनलाई प्रादेशिक अस्पताल भैरहवामा