११ बैशाख २०८३, शुक्रबार

Tag: सुवर्णशम्शेर राणा

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

८ पुस, काठमाडौँ । नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य