२ असार २०८१, शनिबार

Tag: सुर्ती नियन्त्रण अभियान

सुर्ती नियन्त्रण अभियान : सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनाशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा