२६ जेष्ठ २०८३, मंगलबार

Tag: सुरुङ निर्माण

१२६ मेगावाटकाे तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

दमौली । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इञ्जिनियरिङ एण्ड एसाेसिएट्स प्रालिसँग ठेक्का सम्झौता गरेको