१९ जेष्ठ २०८१, शनिबार

Tag: सुराकी परिचालन कार्यविधि खारेज

सुराकी परिचालन कार्यविधि खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुराकी परिचालन कार्यविधि खारेज गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको हो । मन्त्रिपरिषद्को बैठकले सुराकीका नाममा गर्ने खर्चसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारकी