२ फाल्गुन २०८२, शनिबार

Tag: सुरक्षित र शीघ्र रिहाइ

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले संवाद गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव