१७ असार २०८१, सोमबार

Tag: सुरक्षित महिनावारी दिवस

सुरक्षित महिनावारी दिवस आज मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ । महिनावारी हुनु