२९ चैत्र २०८२, आइतबार

Tag: सुरक्षा गस्ती

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

२९ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९