९ चैत्र २०८२, सोमबार

Tag: सुरक्षाको नेतृत्व

आज राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

काठमाडौं । आज राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने भएको छ । आज मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि