७ मंसिर २०८१, शुक्रबार

Tag: सुनील शर्मा

कांग्रेसका सांसद सुनील शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई आज शुक्रबार