२१ फाल्गुन २०८२, बिहिबार

Tag: सुनिलसिंह धामी

ढुङ्गा लागेर मजदूरको मृत्यु

दार्चुला, ३ भदौ । दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने