१२ आश्विन २०८१, शनिबार

Tag: सुदूरमा शिक्षा

सुदूरमा शिक्षा : उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि

महेन्द्रनगर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो