२ फाल्गुन २०८२, शनिबार

Tag: सुदूरपश्चिम

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने यस पर्वलाई विशेषगरी पहाडी समुदायले दसैँभन्दा पनि बढी महत्व दिने गरेका छन् । पण्डित जयानन्द भट्टका अनुसार यो वर्ष गौरा भाद्र शुक्ल पक्षमा परेको छ । पौराणिक