निन्द्रा मानिसको लागि एक अपरिहार्य पक्ष हो । मानिसलाई स्वस्थ राख्नको लागि पनि निन्द्रा एकदमै आवश्यक पर्छ । त्यसैले गर्दा निन्द्रा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ । गहिरो निन्द्राले स्वास्थ्यलाई फाईदा गर्ने चिकित्सकले बताउँदै आएका छन् । पर्याप्त निन्द्रा भएमा