१९ असार २०८१, बुधबार

Tag: सुडान द्वन्द्व

दक्षिणी सुडान द्वन्द्व : झडपमा कम्तीमा नौ जनाको मृत्यु

जुबा, ६ जेठ । दक्षिणी सुडानको पूर्वी क्षेत्रमा भएको हिंसात्मक घटनामा परी कम्तीमा नौ जना मारिएका छन् । देशको बोमा भन्ने ठाउँमा भएको सो घटनामा परी घाइते भएका मध्ये एक व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीहरुले सोमबार बताएका छन् । बोमामा