४ असार २०८१, सोमबार

Tag: सुक्न थाल्यो बाली

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

गलेश्वर, म्याग्दी । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ ।