एजेन्सी, चैत १४ । विश्वभर अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरस महामारीबारे चिनियाँ राष्ट्रपति सी जिनफिङसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छलफल गर्ने बताएका छन् । नोबेल कोरोना भाइरसले अमेरिकामा सक्रमितको संख्या ह्वात्तै बढेकाले यस्तो निर्णय लिन परेको छ भनेका छन् ।