१५ असार २०८१, शनिबार

Tag: सीमास्तम्भ मर्मत

पर्साका चार सय सीमास्तम्भ मर्मत

वीरगञ्ज, पर्सा । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन