८ श्रावण २०८३, शुक्रबार

Tag: सीमावर्ती क्षेत्र

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्ने छौँः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत अध्ययन र ‘स्ट्रिङ्ग अपरेसन’ गरेर समस्या पहिचान भइसकेकाले सरकार अब समस्या समाधान गर्ने तर्फ अग्रसर भइरहेको बताएका छन्। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दक्षिणी सीमा क्षेत्रका