५ फाल्गुन २०८२, मंगलबार

Tag: सीप परीक्षा

जापान जाने श्रमिक छनोट : सीप परीक्षामा सबै फेल

१९ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने